हिराको श्रीमान् नेपाल प्रहरीमा जागिरे थियो। दिनहरु सदा जसरी नै चलिरहेको थियो। अचानक हिराको जिवनमा भुइचालो गयो। हिराका माईतीका आमा, बाबु र भाईको बस दुर्घटनामा परि ज्यान जान्छ। उनिहरु पाल्पा जने क्रममा पहिरोका कारण बसमा सवार ३१ जना मध्य १४ जनाको ज्यान जान्छ। हिरालाई यो सब कुरा यकिन गर्न बढो कठिन भैरहेको थियो। जब उसले आफ्ना आखा अगाडि आफ्नो आमा,बाबु र भाईलाई त्यसरि चुप रहेको देखेर बोलाउन खोज्छे। हिराले आफ्नो प्राण जतिकै माया गर्ने भाईलाई बेसमरी अंगाल्छे। भाईको अनुहार तिर हेर्छे। पहिला चमकले भरिभराउ अनुहारमा एका-एक त्यसरि चमकहिन भएको देख्ता पहिले जसरी चम्किरहेको अनुहार हेर्न तड्पिरहेकि थिई। उ एक्लो महशुस गर्छे।
पछि जीवन सामान्य नै बितिरको थियो। पुनः हिराको जिवनमा भुइचालो आयो। उनको श्रीमानको पनि द्वन्द्वमा परेको बेला ज्यान गयो । अब हिराको जीवनमा आफूलाई गुमाउनु बाहेक केही बाँकी रहेन। तब बाट हिराको जीवनमा त्यो भुइचालोको कम्पन कायमै रहन पुग्यो। उ धेरै नै पिडा बाट गुज्रिरहेकी थिई। श्रीमान नरहे पछि अब हिराको लागि नि त्यो घरमा ठाँउ कम हुदै गयो। हिराको बिहे पश्चात् नै "उसको स:परिवार र श्रीमानको मृत्युको कारण त नै होस" भन्दै ससुको किच किच आउन थाल्यो। त्यो समयको फाइदा भने ससुरा ले उठाउने प्रयत्न गर्छ ।हिरा रोइ रहेको बेलामा उसलाई सहानुभूति दिने बहानामा हिरालाई केही असहज तवरले छुने गर्छ। यसरी ससुराको छुवाईले हिरालाईअसहज भईरहेको थियो, तर के गर्न नै सक्छे र ? उ लचार भैसकेकी छे सिङ्गो सिसा फुटेर टुक्राहरु भुइँमा छरिएको जस्तै उसको जीवन छरिएको छ।
ससुरा बाउ दनबको रुप धारण गर्दै थियो। ससुरा बाउ, हिराको समीप जाने हर संभब प्रयास गरिरहेको थियो। एक दिन सासु आमा घर नभको दिन ससुरा बाउले उसलाई आफ्नो वसमा लिने सोचमा हुन्छ। हिरा आफ्नो कोठामा बसिरहेको बेला ससुरा बाउ कोठामा पस्यो। उ छातिमा सिरनी च्यापेर रोइ रहेकी थिई। ससुरा बाउलाई झनै दाउ समत्न सजिलो भयो। ससुरा बाउ उ पल्टेकै बिस्तारामा बस्तै पछाडीबाट हिराको ढाडमा हतले सुम्सुम्याउदै "के भयो नानी" भन्यो। उ झसङ्ग भई, र हत्तपत्त उठेर सिधा बस्न थाली। ससुरा बाउ को हात हट्यो। हिरा आँसु लुकाउन खोज्दै नदेख्ने गरि आँसु पुछ्ने प्रयास गर्दै थिई, पुनः ससुरा बाउले उसको गर्दन सुम्सुम्याउन थाल्यो। उसलाइ असहज भको हुनाले उसले हात हटाई दिई। ससुरा बाउले केही नगरेको जस्तो गरि "के भयो नानी तिम्लाइ, किन यसरी रोई रहेकि ?", भन्दै सोध्ने प्रयत्न गर्न थाल्यो। उसले नि "केही भको छैन" भन्दै कु्रा सक्काउन खोजी,तर यतिकै मा ससुरा बाउ रोकिएन। भन्यो, "तिमिलाई बुढोको याद आए जस्तो छ, अब धेरै सम्झेर रोई राख्नु राम्रो हुदैन । रोएर कुराहरु हल हुने होईनन् क्यारे। किन चिन्ता लिई राख्छै, म छु नि... अर्थात् हामी छौ नि",भन्दै ससुरा बाउले उसको दुबै हात समाई मसार्न थाल्यो, र बिस्तारै आफ्ना हात उसका साप्रा सम्म पुर्याउन पुग्यो। उसले फेरि ससुरा बाउको हात हटाउने प्रयास गरि, तर उसका हात हटेनन्। ससुरा बाउ आफ्नो रुपमा आइसकेको थियो। उसले आफ्ना ढुङ्गा जस्ता सारा हत्केलाले हिराको कमलो स्तनलाई सुम्सुम्याउन थाल्यो। सयद यसो गर्दा उसको स्तनको छुवाईले मुटुमा चोट पुगेको हुदो हो । हिरा, ससुरा बाउलाई रोक्ने प्रयोगमा असफल हुँदै गई। हिराका अङ्ग-अङ्गले पनि प्रतिकार गरिरहेका थिए। उ असफलता भईरहि। त्यस असफलताका कारण उसका हरेक अङ्ग बिस्तारै बाउ मुखी दानवको अधीनमा कैद हुन पुग्यो, अजिङ्गरले आफ्ना शिकारलाई जकडे जस्तो। भमराले फुलको सम्पुर्ण रस चुसेझै त्यो दनबले एउटि निर्दोष फुल जस्ती नारीको यौवनको रस चुसिरहेको थियो।