Chereads / Hope of bright star / Chapter 2 - Yatra

Chapter 2 - Yatra

अलमल्ल छु , खै कताकता हिँड्दैछु आफ्नै तालमा पुग्छु अलि पर सम्म अनि टक्क रोकिन्छु र सोध्छु आफैलाई कता को यात्रा हो सर? म निशब्द छु छैन कुनै उत्तर म संग दिनलाई जवाफ आफ्नै प्रश्नको मात्र भन्छु खै थाहा छैन याररर हिँड्दै गर्न !! म हिँड्दै छु,हिँड्दै छु हिँड्दै छु एक्ल यात्री यो यात्राको विश्वासको साथ पुग्ने एकदिन सफल्ताको गन्तव्य मा फेरी टक्क रोकिन्छु र सोध्छु आफैलाई गन्तव्य कता तुङ्गीन्छ नि सर ? खै थाहा छैन याररर हिँड्दै गर्न !!

Vikram k xettri